नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै एमाले

हिमाल प्रेस २० पुष २०७९ ७:४८
4
SHARES
नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै एमाले

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ।

पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको एमालेले जनाएको हो।

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

प्रकाशित: २० पुष २०७९ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =