चुनावमा हारेको नैतिक जिम्मेवारी लिँदै माओवादी रुपन्देही इन्चार्जले दिए राजीनामा

हिमाल प्रेस ५ पुष २०७९ ९:१२
2
SHARE
चुनावमा हारेको नैतिक जिम्मेवारी लिँदै माओवादी रुपन्देही इन्चार्जले दिए राजीनामा

रुपन्देही- नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँनले पदबाट राजीनामा दिएका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन्।

 

 

प्रकाशित: ५ पुष २०७९ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =