मनाइयो संसद् सेवा दिवस [तस्बिरहरू]

दिपेश श्रेष्ठ २८ मंसिर २०७९ १२:३३
4
SHARES
मनाइयो संसद् सेवा दिवस [तस्बिरहरू]

काठमाडौँ- १६औँ संघीय संसद् सेवा दिवसको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ। संघीय संसद् सचिवालयले सचिवालय परिसरमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाएको हो।

२०५८ मंसिर २८ मा संसद् सेवालाई निजामति सेवाबाट अलग गरी संसद् सेवा ऐन जारी भएको दिनको अवसरमा दिवस मनाइँदै आइएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =