बस दुर्घटनाका घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २८ मंसिर २०७९ ११:१२
2
SHARE
बस दुर्घटनाका घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्‍न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।

बुधबार बिहान सामाजिक सञ्‍जालमार्फत उनले दुर्घटनाका घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएको जानकारी दिएका हुन्।

प्रकाशित: २८ मंसिर २०७९ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =