सरकार र विप्लव माओवादीबीच वार्ता

हिमाल प्रेस १५ मंसिर २०७९ १७:४०
22
SHARES
सरकार र विप्लव माओवादीबीच वार्ता

काठमाडौँ– सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह थिए भने नकेपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए।

यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित: १५ मंसिर २०७९ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =