सुदूरपश्चिमका नवनिर्वाचित प्रदेश सदस्यको शपथ १५ गते

हिमाल प्रेस १० पुष २०७९ १३:१४
8
SHARES
सुदूरपश्चिमका नवनिर्वाचित प्रदेश सदस्यको शपथ १५ गते

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ पुस १५ गते गर्ने भएको छ।

सचिवालयले एक सूचना जारी गर्दे प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना जारी गरेको छ।

प्रकाशित: १० पुष २०७९ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =