तस्बिरमा कांग्रेसको संसदीय दलको चुनाव

दिपेश श्रेष्ठ ६ पुष २०७९ ९:३१
14
SHARES
तस्बिरमा कांग्रेसको संसदीय दलको चुनाव

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव केही समयअघि सुरु भएको छ। दलको नेताको पहिलो मतदान सभापति शेरबहादुर देउवाले गरेका छन्। सिंहदरबारस्थित दलको कार्यालयमा अहिले मतदान भइरहेको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतले मतदान गरिसकेका छन्। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

 

 

 

प्रकाशित: ६ पुष २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =