सुनसरी- सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्। कार्कीले २६,९९८ मत ल्याउँदा नेकपा एमालेका जगदीश कुसियैतले २६,७५३ मत प्राप्त गरेका छन्। कार्की र कुसियैतबीच २४५ को मतान्तर छ।
हाल भोक्राहा-नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को जम्मा ५,६९४ गणना भइरहेको छ। अब अब कोसी गाउँपालिका ६ र बराहक्षेत्र नगरपालिका १० को ५,८१८ गणना गर्न बाँकी छ।
प्रकाशित: १४ मंसिर २०७९ १२:३८
प्रतिक्रिया