आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु देखिने

हिमाल प्रेस १० मंसिर २०७९ ६:४२
2
SHARE
आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु देखिने

काठमाडौँ- सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु लाग्ने मौसम विभागको अनुमान छ।

आज दिउँसो देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १० मंसिर २०७९ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =