सुनसरी ४ मा जगदीश कुसियैतको अग्रता

हिमाल प्रेस ९ मंसिर २०७९ १६:४५
सुनसरी ४ मा जगदीश कुसियैतको अग्रता कार्की र कुसियत।

इटहरी– सुनसरी ४ मा नेकपा एमालेका जगदीश कुसियैले अग्रता लिएका छन्। उनलाई सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीले पछ्याइरहेका छन्।

कुसियैतले १८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् भने कार्कीले १८ हजार २ सय मत पाएका छन्। कार्की र कुसियैतबीच ६ सय ९३ मतान्तर देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =