भक्तपुर-२ : एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १८:४३
710
SHARES
भक्तपुर-२ : एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा निर्वाचित

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन्। अन्तिम मतपरिणाम आउन केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =