काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्। खनाल १४ हजार २०४ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरेका छन्।
यस्तै सत्तागठबन्धका उम्मेदवार नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहे।
प्रकाशित: ७ मंसिर २०७९ १५:१२
प्रतिक्रिया