काठमाडौँ-५ : कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै

हिमाल प्रेस ५ मंसिर २०७९ १७:३८
360
SHARES
काठमाडौँ-५ : कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ ५ को मतगणना जारी छ। पछिल्लो परिणामअनुसार १८०३ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको ४८३ मत छ भने एमालेका ईश्वर पोखरेलको ४०४ मत आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =