मतदान गर्दै मन्त्री अथकले भने : अबको ५ वर्ष संसद् भंग हुँदैन

हिमाल प्रेस ४ मंसिर २०७९ ८:४९
10
SHARES
मतदान गर्दै मन्त्री अथकले भने : अबको ५ वर्ष संसद् भंग हुँदैन

बाँके- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले मतदान गरेका छन्। उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन्।

मतदानपछि प्रतिक्रिया दिँदै मन्त्री अथकले संविधानको रक्षा र स्थायित्वका लागि मतदान गरेको बताए।

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अथकले आगामी पाँच वर्षसम्म संसद् भंग नहुने विश्वास व्यक्त गरे।

प्रकाशित: ४ मंसिर २०७९ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =