राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ७:५२
4
SHARES
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं‍ ७ राम्जास्थित  पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन्। उनले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गरेका हुन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेको थिए।

प्रकाशित: ४ मंसिर २०७९ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =