सन्दीप लामिछानेको पेसी आज पनि स्थगित

हिमाल प्रेस २५ असोज २०८० १३:०६ | Thursday, October 12, 2023
सन्दीप लामिछानेको पेसी आज पनि स्थगित फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ।

जिल्ला अदालत काठमाडौँले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए।

 

 

प्रकाशित: २५ असोज २०८० १३:०६ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast