उपराष्ट्रपतिलाई डेंगु संक्रमण, अस्पताल भर्ना

हिमाल प्रेस २५ असोज २०८० ११:४४ | Thursday, October 12, 2023
उपराष्ट्रपतिलाई डेंगु संक्रमण, अस्पताल भर्ना

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ।

डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई फोन गरी स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित: २५ असोज २०८० ११:४४ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast