इजरायलमा १० नेपालीको मृत्यु भएकोमा भारतद्वारा दुःख व्यक्त

हिमाल प्रेस २३ असोज २०८० ७:३१ | Tuesday, October 10, 2023
इजरायलमा १० नेपालीको मृत्यु भएकोमा भारतद्वारा दुःख व्यक्त

काठमाडौँ- भारतले इजरायलमा आतंकवादी हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन्।

सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रकाशित: २३ असोज २०८० ७:३१ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast