ओलीद्वारा एमाले कोशी प्रदेशको अधिवेशन उद्घाटन

हिमाल प्रेस १२ असोज २०८० १४:०२ | Friday, September 29, 2023
ओलीद्वारा एमाले कोशी प्रदेशको अधिवेशन उद्घाटन

इटहरी- नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन भएको छ।

शुक्रबार विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन्। शनिबारसम्म चल्ने अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ। अध्यक्षका लागि घनश्याम खतिवडा र बिनोद ढकाल प्रतिस्पर्धामा छन्।

अधिवेशनमा एमाले शीर्ष नेताहरू ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराई लगायत पोलिटब्यूरो तथा केन्द्रीय सदस्यहरू सहभागी छन् ।

प्रकाशित: १२ असोज २०८० १४:०२ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast