भरतपुरमा टाटाको नयाँ शोरुम

हिमाल प्रेस ७ असोज २०८० १२:०२ | Sunday, September 24, 2023
भरतपुरमा टाटाको नयाँ शोरुम

चितवन- टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो।

३ हजार ५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थिते छ। यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कार उपलब्ध हुनेछन्। एसएचबाट भर्खरै सार्वजनिक गरिएको टाटा पन्च र टियागो ईभी पनि विक्री सुरु भएको छ।

प्रकाशित: ७ असोज २०८० १२:०२ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast