‘बासँग विद्यार्थी’ कार्यक्रममा जाँदै ओली

हिमाल प्रेस ३० भदौ २०८० ९:४७ | Saturday, September 16, 2023
‘बासँग विद्यार्थी’ कार्यक्रममा जाँदै ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

उनले विद्यार्थीहरूको समूह एड टक्सले गर्न लागेको ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन्।

‘आज म ‘बासँग विद्यार्थी’ भन्ने कार्यक्रममा हुनेछु। कार्यक्रम इम्पेरियल बेङ्क्वेट सल्लाघारी भक्तपुरमा बिहान ११ः४५ मा हुने रहेछ। कार्यक्रमको मोडरेटर चाहिँ भिडियोमा देखिएकी यी नातिनीले गर्नेछिन्।’

सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ क्लिप सेयर गर्दै अध्यक्ष ओलीले भनेका छन्।

 

https://fb.watch/n4UyUQJU7L/

प्रकाशित: ३० भदौ २०८० ९:४७ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast