नेम्वाङ बस्ने कुर्सीमा माला राखेर सुरु भयो एमाले सचिवालय बैठक

हिमाल प्रेस २६ भदौ २०८० १२:०८
6
SHARES
नेम्वाङ बस्ने कुर्सीमा माला राखेर सुरु भयो एमाले सचिवालय बैठक

काठमाडौँ- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आकस्मिक सचिवालय बैठक सुरु भएको हो।

एमाले उपाध्यक्ष संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आकस्मिक निधन भएपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो।

 

प्रकाशित: २६ भदौ २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast