प्रधानन्यायाधीशको शपथ आज

हिमाल प्रेस ५ भदौ २०८० ७:३१ | Tuesday, August 22, 2023
प्रधानन्यायाधीशको शपथ आज

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।

श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ आज गरिने भएको छ। यसअघि हिजै(सोमबार) संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको थियो।

 

प्रकाशित: ५ भदौ २०८० ७:३१ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast