चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा दुगड निर्वाचित

हिमाल प्रेस १५ साउन २०८० १५:३५ | Monday, July 31, 2023
चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा दुगड निर्वाचित

काठमाडौँ– नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड निर्वाचित भएका छन्।

४४औँ वार्षिक साधारण सभाले दुगडको अध्यक्षतामा आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। जसअनुसार प्रथम उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल चयन भएका छन्।

महासचिवको जिम्मेवारी दिपककुमार पौडेलले पाएका छन्। त्यस्तै धिरज गोल्छा उपमहासचिव र रतनलाल केडिया कोषाध्यक्ष चयन भएका छन्।

प्रकाशित: १५ साउन २०८० १५:३५ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast