झापामा भारी वर्षा, बाढीबाट सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस १२ साउन २०८० ९:३१ | Friday, July 28, 2023
झापामा भारी वर्षा, बाढीबाट सतर्कता अपनाउन आग्रह

काठमाडौँ- झापाका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको हो।

जसले गर्दा विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेको जनाइएको छ। बाढीबाट उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: १२ साउन २०८० ९:३१ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast