प्रधानसेनापति र दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस ११ साउन २०८० २०:१५ | Thursday, July 27, 2023
प्रधानसेनापति र दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टियोङबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वािस सेनाले लिएको छ।

प्रकाशित: ११ साउन २०८० २०:१५ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast