काठमाडौँ- मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री सञ्जय यादवले ४६ अर्ब ९२ करोड ११ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
प्रकाशित: १ असार २०८० १९:४९
प्रतिक्रिया