फाइल तस्बिर।
काठमाडौँ- आज (बिहीबार) संसदीय दुई समितिको बैठक बस्दैछ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
बैठकमा समितिगत विषयहरूको छलफल हुनेछ।
प्रकाशित: १८ जेठ २०८० १०:२९ | Thursday, June 1, 2023
प्रतिक्रिया


