काठमाडौँ- सरकारले साना करदातादाई सुविधा दिने नीति ल्याएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले साना करदातालाई सुविधा दिने नीति लिइने बताए।
मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएर वार्षिक १ करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा भ्याट विवरण पेस गर्ने व्यवस्था गरेको छ। अहिले हरेक महिना कर र सोको विवरण पेस गनुपर्ने प्रावधान छ।
प्रकाशित: १५ जेठ २०८० १९:२८
प्रतिक्रिया