फाइल तस्बिर।
चितवन- सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। दिउँसो सुख्खा पहिरो गएर दुईतर्फी रूपमा अवरुद्ध भएको सडक साँझेदेखि पुनः सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले साँझ करिब ५ बजेदेखि सडक पुनःसूचारु भएको जानकारी दिएको छ। रासस
प्रकाशित: ८ जेठ २०८० १९:३६ | Monday, May 22, 2023
प्रतिक्रिया



