सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ- नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब साढे २ बजे सुख्खा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो। सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम … Continue reading सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध