एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस २२ वैशाख २०८० १६:४५
10
SHARES
एमालेले बोलायो सचिवालय बैठक नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठकबारे एजेन्डा तय गर्न वैशाख २६ गतेका लागि सचिवालय बैठक बोलाइएको हो। केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ।

गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ।

प्रकाशित: २२ वैशाख २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =