फाइल तस्बिर
काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँले २०७९ सालको एसईईको परीक्षा केन्द्र तोकेको छ। एकाइले काठमाडौँ जिल्लाअन्तर्गतका निजी तथा सामुदायिक विद्यालयहरूको परीक्षा केन्द्र निर्धारण गरेको हो।
यी हुन् परीक्षा केन्द्र
प्रकाशित: १३ चैत २०७९ १५:१८ | Monday, March 27, 2023
प्रतिक्रिया




