एआईजीमा मीरा चौधरीसहित चार जना बढुवा सिफारिस

हिमाल प्रेस १३ चैत २०७९ १२:२७ | Monday, March 27, 2023
एआईजीमा मीरा चौधरीसहित चार जना बढुवा सिफारिस

काठमाडौँ- गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयले नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस हुनेमा डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन्।

भण्डारी पहिलो नम्बरमा सिफारिस भएका छन्। गिरी दोस्रो, चौधरी तेस्रो र तामाङ चौथो नम्बरमा सिफारिस भएका हुन्।

प्रकाशित: १३ चैत २०७९ १२:२७ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast