काठमाडौँ- राष्ट्रियसभाको बैठक आज (आइतबार) दिउँसो १ बजेर १ मिनेटमा बस्दैछ। आज एउटा मात्रै कार्यसूची राखिएको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा डा. वेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९’ पेस गर्ने कार्यसूची छ।
त्यसपछि सांसदहरूले सो विधेयकबारे धारणा राख्नेछन्।

प्रकाशित: १२ चैत २०७९ ७:०६ | Sunday, March 26, 2023
प्रतिक्रिया




