कांग्रेस बस्यो सत्ता पक्षकै बेन्चमा [फोटो फिचर]

दिपेश श्रेष्ठ ५ चैत २०७९ १३:३८ | Sunday, March 19, 2023
कांग्रेस बस्यो सत्ता पक्षकै बेन्चमा [फोटो फिचर]

काठमाडौँ- नेपाली कांग्रेस आजदेखि संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै बेन्चमा बसेको छ। आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्देशनअनुसार संसदीय दलको बैठकले सत्तापक्षकै बेन्चमा बस्ने निर्णय गरेको थियो।

केहीबेर अघि सुरु भएको संसद्‌ बैठकमा कांग्रेस सत्तापक्षकै बेन्चमा बसेको हो। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच को प्रतिपक्षीको बेन्चमा बस्ने भन्ने विषयमा विवाद थियो।

कांग्रेसले आजैमात्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ।

प्रकाशित: ५ चैत २०७९ १३:३८ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast