नवनिर्वाचित राष्ट्रपति पौडेललाई अमेरिकी दूतावासको बधाई

हिमाल प्रेस २९ फागुन २०७९ १८:२३ | Monday, March 13, 2023
नवनिर्वाचित राष्ट्रपति पौडेललाई अमेरिकी दूतावासको बधाई

काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालस्थित अमेरिकी राजदूतावसले बधाई ज्ञापन गरेको छ।

सोमबार ट्वीट गर्दै अमेरिकी राजदूतावासले उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो।

सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ ग्रहण गराएका छन्। शपथ ग्रहणपछि उनले जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित: २९ फागुन २०७९ १८:२३ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast