कञ्चनपुर-१ बाट एमालेका तारा लामा विजयी, विना मगर पराजित

हिमाल प्रेस ९ मंसिर २०७९ ७:०९ | Friday, November 25, 2022
कञ्चनपुर-१ बाट एमालेका तारा लामा विजयी, विना मगर पराजित

धनगढी- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ बाट नेकपा एमालेका तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगरलाई पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २४ हजार ८ सय ९२ मत ल्याएका छन्।

निकटतम प्रतिस्पर्धी पूर्वमन्त्री मगरले १९ हजार ३ सय ४३ मत ल्याएकी छन्।

प्रकाशित: ९ मंसिर २०७९ ७:०९ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast