काठमाडौँ- नेकपा एमाले सरकारबाट नबाहिरिने भएको छ।
शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो।
बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको हो।
प्रकाशित: १३ फागुन २०७९ ११:२६
प्रतिक्रिया