कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदयात्रा मार्गको समुद्री सतहबाट तीन हजार ७०० मिटर उचाईमा अवस्थित हाइक्याम्पमा रहेका होटल। यहाँ बास बस्नका लागि १४ वटा होटल सञ्चालन गरेका छन्। तस्बिर : कृष्ण दवाडी/रासस
प्रकाशित: २५ कार्तिक २०८३ २०:३३ | Wednesday, November 11, 2026
प्रतिक्रिया



