हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाको मृत्यु

हिमाल प्रेस २५ कार्तिक २०८३ ८:५७ | Wednesday, November 11, 2026
हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाको मृत्यु

काठमाडौँ- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८३ ८:५७ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast