नेपालले भारतसँग यू-१९ महिला टी-२० शृंखला खेल्ने, सोनीको कप्तानीमा टिम घोषणा

हिमाल प्रेस २४ कार्तिक २०८३ ८:५८ | Tuesday, November 10, 2026
4
SHARES
नेपालले भारतसँग यू-१९ महिला टी-२० शृंखला खेल्ने, सोनीको कप्तानीमा टिम घोषणा सोनी पाख्रिन।

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यही नोभेम्बर १२ देखि २२ सम्म भारतको ब्यान्ग्लोरमा सञ्चालन हुने नेपाल-भारत यू-१९ महिला टी-२० शृंखला खेल्ने टोली घोषणा गरेको छ।

क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा गरेको हो।

टिम सूची

१ सोनी पाख्रिन (कप्तान)

२ रचना कुमारी चौधरी

३ रिया शर्मा

४ प्रिन्सा राना मगर

५ टिका साह

६ अन्जिला पाठक

७ साक्षी यादव

८ सावित्री धामी

९ मनीषा चौधरी

१० आशिका कुमारी महरा

११ आस्रा चौधरी

१२ प्रथा श्रेष्ठ

१३ ज्योत्स्निका मरासिनी

१४ पूर्णिमा राजवंशी

१५ तिर्सना विश्वकर्मा

प्रकाशित: २४ कार्तिक २०८३ ८:५८ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast