सोनी पाख्रिन।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यही नोभेम्बर १२ देखि २२ सम्म भारतको ब्यान्ग्लोरमा सञ्चालन हुने नेपाल-भारत यू-१९ महिला टी-२० शृंखला खेल्ने टोली घोषणा गरेको छ।
क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा गरेको हो।
टिम सूची
१ सोनी पाख्रिन (कप्तान)
२ रचना कुमारी चौधरी
३ रिया शर्मा
४ प्रिन्सा राना मगर
५ टिका साह
६ अन्जिला पाठक
७ साक्षी यादव
८ सावित्री धामी
९ मनीषा चौधरी
१० आशिका कुमारी महरा
११ आस्रा चौधरी
१२ प्रथा श्रेष्ठ
१३ ज्योत्स्निका मरासिनी
१४ पूर्णिमा राजवंशी
१५ तिर्सना विश्वकर्मा
प्रकाशित: २४ कार्तिक २०८३ ८:५८ | Tuesday, November 10, 2026
प्रतिक्रिया



