दरबारमार्गको लिक्विड लाउन्जमा आगलागी, नियन्त्रणको प्रयास जारी

हिमाल प्रेस २२ कार्तिक २०८३ ११:२० | Sunday, November 8, 2026
4
SHARES
दरबारमार्गको लिक्विड लाउन्जमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौँ- काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी सुरु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

सुरक्षाकर्मीहरूले दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास गरिरहेका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ ११:२० | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast