काठमाडौँ- काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी सुरु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
सुरक्षाकर्मीहरूले दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास गरिरहेका छन्।
प्रकाशित: २२ कार्तिक २०८३ ११:२० | Sunday, November 8, 2026
प्रतिक्रिया



