एनपीएल : कर्णालीले टस जित्यो, सुदूरलाई ब्याटिङको निम्तो

हिमाल प्रेस २० कार्तिक २०८३ १२:१८ | Friday, November 6, 2026
एनपीएल : कर्णालीले टस जित्यो, सुदूरलाई ब्याटिङको निम्तो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सविरुद्ध जितेर पहिले बलिङ रोजेको छ। टीयू मैदानमा कर्णालीले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

कर्णालीको टिममा दुई परिवर्तन गरिएको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा खेल्दैछन् ।

सुदूरपश्चिमले एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायके पहिलो रोजाइमा खेल्दैछन् ।

प्रकाशित: २० कार्तिक २०८३ १२:१८ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast