कांग्रेसको देउवा पक्षीय नेविसंघ अध्यक्षमा श्रृजना मल्ल चुनिइन्

हिमाल प्रेस १६ कार्तिक २०८३ १०:२३ | Monday, November 2, 2026
12
SHARES
कांग्रेसको देउवा पक्षीय नेविसंघ अध्यक्षमा श्रृजना मल्ल चुनिइन्

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ ।

देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

मल्ललाई कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात गरी आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।

मल्ल नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।

 

 

प्रकाशित: १६ कार्तिक २०८३ १०:२३ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast