मनसुन पूर्ण रूपमा बाहिरियो

हिमाल प्रेस २८ असोज २०८३ २०:०९ | Wednesday, October 14, 2026
4
SHARES
मनसुन पूर्ण रूपमा बाहिरियो

काठमाडौँ- यस वर्षको मनसुन बुधबारदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ।

प्रकाशित: २८ असोज २०८३ २०:०९ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast