झापा २ (ख) मा चिन्तन पाठक विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १७:५८ | Wednesday, November 23, 2022
झापा २ (ख) मा चिन्तन पाठक विजयी निर्वाचित पाठक।

बिर्तामोड– झापा २ (ख) मा नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन्। २० हजार एक सय ४८ मत प्राप्त गरी उनी विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार खगेन्द्र मैनाली १६ हजार तीन सय ४४ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत केशव पन्तले जानकारी दिए।

झापा १ (क)बाट एमालेकै एकराज कार्की विजयी भएका छन्। उनले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल ६ हजार १ सय १ मत प्राप्त गरी पराजित भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १७:५८ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast