कांग्रेस महाधिवेशन : ३५ मुनीको खुला समूहमा सचिन तिमल्सेना पहिलो स्थानमा

हिमाल प्रेस २७ असोज २०८३ ७:४७ | Tuesday, October 13, 2026
6
SHARES
कांग्रेस महाधिवेशन : ३५ मुनीको खुला समूहमा सचिन तिमल्सेना पहिलो स्थानमा

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ३५ वर्षमुनिका सातै प्रदेशका युवा क्लष्टरको मतगणना जारी छ। हालसम्म सोही पदमा सचिन तिमल्सेनाले अग्ररता लिइरहेका छन्। २०१० मत गण्ना गर्दा उनले ९२९ मत ल्याएर अग्रता कायम गर्दा सुशिल भट्टले ८८२ मत ल्याएका छन्। यो क्लष्टरमा सर्वाधिक मत ल्याउने ७ जना निर्वाचित हुने छन्। मतगणना जारी छ।

केन्द्रीय सदस्य (सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुला)
प्राप्त मत : ७ पद
(मत गणना)
१ सचिन तिमल्सेना ९२९
२ सुशिल भट्ट ८८२
३ ई। अभिषेक आत्रेय ७९२
४ आदर्श मल्ल ७८५
५ डा। आयुष बगाले ७१८
६ ई। रोशन बस्नेत ६६०
७ सौगात थापा ५५२
८ ई। शैलेश मिश्र ५२१
९ उषा सापकोटा ४५८
१० विनोद राज जोशी ४३९
११ यजशिव राई ४३०
१२ मदन राज उपाध्याय ४२९
१३ विजय गुरुङ ४१६
१४ श्यामराज ओझा ३८७
१५ भुपेन्द्र सिंह थेवे ३४६
१६ सागर वि।क। ३३४
१७ केशर जंग बम ३२५
१८ पवन आचार्य ३१८
१९ उस्प्रार सुनार २८६
२० खगेन्द्र आचार्य २६४
२१ सूर्य न्यौपाने २५९
२२ मेधराज थापा २३७
२३ सुजन सापकोटा २२९
२४ नरबहादुर खड्का ९नरेश० १९२
२५ प्रकाश उप्रेती १५८
२६ ओजश शर्मा १३९
२७ मोजाहिद हक ९३

प्रकाशित: २७ असोज २०८३ ७:४७ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast